धोका भयो जिन्दगीमा बिस्वाश मैले बाड्न खोज्दा
बचन पाए मुटु घोच्ने सत्य मैले गर्न खोज्दा
फुल्दो रहेछ बिस पनि बगैचामा फुल संगै
नाता हाम्रो अजम्बरी रुखा तिम्रा बोली संगै
मेरा आखाँ आसु आउदा तिम्रा लागि पानी भयो
जिबनसंग खेलवाड गर्ने कस्तो तिम्रो बानी पर्यो
तीर हान्छ सिकारीले निर्दोष त्यो हरिणमाथी
त्यस्तै तीरले मुटु छेड्यो तड्पिएको प्राणमाथी
रगत पनि रातै थियो तिम्रा लागि कालो भयो
तिम्रा सबै जालहरु मेरा लागी काल भयो
कठै तिम्रा बचन तिखा पलपल फेर्ने स्वाशहरुमा
कुहिरो लायौ बिनाकारण मैले बस्ने बासरुमा
सागरमाथी बालुवा छर्की पुल तिमले बनाउन खोज्यौ
निर्दोष ती आशाहरुमा अभिसाप पो दिन थाल्यौ
आगो पनि बन्न पुगे तिम्रो मनलाई पग्लाउन
ढुंगा रहेछ तिम्रो मुटु फुट्न अब बेर छैन
थिए होलान मेरा पनि अनगिन्ती गल्तीहरु
तर मैले बनाएन तिम्रा जस्ता बल्छीहरु
कति लेखु तिम्रा नाममा कबिता र गीतहरु
जति भन्छु उति रुन्छु भोग्दै तिम्रा शीतहरु
आज लेख्छु यति मात्र मनमा ठेस लाग्न सक्छ
पुर्बबाट उदाउने घाम पश्चिम पनि फर्किन सक्छ

हजुर ,नमस्कार , धन्यबाद ..........
No comments:
Post a Comment